news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, कार्तिक १२
वीरगंजमा अल्पत्र रहेका एक ब्यक्तिलाई उदार गरीएको छ । वीरगंजको घरिअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अल्पत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसियाले उदार गरेका छन् ।

डा. चौरसियाले अल्पत्र रहेको ब्यक्तिलाई उदार गरी वीरगंजस्थित रहेको नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरेका छन् । डा. चौरसियाले भर्ना गराएका ब्यक्तिलाई आफैंले उपचार गरीरहेको अस्पताल श्रोतले जनाएको छ । वीरगंजमा अहिले सम्म कुनै डाक्टरले नगरेको मानवीय र समाजीक कार्या डा. दिपक चौरसियाले गरेका छन् ।

डाक्टर भएर बाटोमा अल्पत्र रहेको ब्यक्तिलाई उदार गरी आफैंले उपचार गर्ने कार्याले डा. चौरसियाले मानवताको काम र कर्तब्य यहि हो भन्ने समाजमा राम्रो सन्देश पहुचाएको प्रत्यक्षदर्शीले बताएका छन् । डा. चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो ब्यक्तिमा लाग्ने सम्पुण औषधी सहयोग गरेको छ ।

अल्पत्र रहेको ब्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको बताएको अस्पताल श्रोतले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514380
Today
Yesterday
This Week
Last Week
This Month
All days
534
573
3746
1501303
14735
1514380

Your IP: 216.73.216.115
2025-05-25 19:53

Facebook Live Feed