news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेश कुमार पाण्डे

बारा कार्तिक १३-  बारा प्रहरी विरुद्ध जनता समाज पार्टीले आज प्रदर्सन गरेको छ। बारा को सदरमुकाम कलैया मा जनता समाजबादी पार्टीका नेता कार्यकर्ता ले प्रहरी बिरुध्द नारा बाजि गरेको हो।


हिजो राती भारतीय सिमावर्ती सुवर्ण गाउँ पालिका वडा नं २ कवहि गोठ बजार मा पर्ने इलाका प्रहरी कार्यालय अगाडि बुधबार
राति प्रहरी र स्थानीय बिच झडप भएको थियो‌। सोही बिसय लाई आज लियर जसपाले प्रहरी बिरुध्द प्रदर्शन गरेको हो।
बुधबार राति साढे ८ बजे तिर कवहि गोठ बजार बाट लेयाउदै गरेको आलु प्याज प्रहरी नियन्त्रणमा लियर कलैया तर्फ लैजाने क्रममा स्थानीय रोकेन खोजेको थियो। त्यस क्रममा झडप भएको र झडपले उग्र रुप लिएपछि बारा प्रहरीले हवाई फायर गरेको थियो।
प्रहरी को गोली लागेर एक बालकको घाइते भएका छन्। रजन कुमार यादव को सुवर्ण गाउँ पालिका मा रहेको एस आर पि होस्पिटल ले रेफर गरेका थिए तर अहिले , बिरगंज बयोधा होस्पिटल मा चेक जाँच भइरहेको छ। बाया कान को माथिल्लो भागमा गोलि लागे को , यादव को गमँभिर अवस्था छ। सुवर्ण गाउँ पालिका वडा नं २ रजित प्रसाद यादव जानकारी दिनुभयो। सुवर्ण गाउँ पालिका को जसपा युवा नेता , धरमबिर प्रसाद यादव लाइ टाउको मा चोट लागेको छ। बर्स १२ का बिसाल पसवान को बायाँ हात भाचेको छ।रितक यादव आउला भाचेको छ। मुन्ना यादव को डाढ मा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय बारा बाट झडप नियन्त्रण लिन आएका टोली माथि, स्थानीय हरुले ढुंगा बास को भाठा समेत प्रहार गरेका थिए। इलाका प्रहरी कार्यालय कवहि गोठको सहायक निरीक्षक बिरेन्द्र गिरि घाइते भएका छन्। प्रहरी हवल्दार सन्जय यादव लाइ चोट लागेको छ। प्रहरी जवान सुरेन्द्र प्रसाद यादवलाइ चोट लागेको छ। सहायक निरीक्षक
बिरेन्द्र गिरि को कलैया बाट रेफर गरेका छ। काठमाडौं होस्पिटल मा चेक जाँच भइरहेको, जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादव जानकारी दिनुभयो। सुरेन्द्र प्रसाद यादव जिल्ला बाट झडप नियन्त्रण गर्न को लागि सुवर्ण गाउँ पालिका मा आउनु भएका थिए, प्रहरी का मोटरसाइकल भ्यान तोडफोड गरेका छन्। स्थानीय हरु। प्रहरी निरीक्षक यादव को भनाई म आउदा छिटो भन्दा छिटो झडप नियन्त्रण लिन सके /

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514234
Today
Yesterday
This Week
Last Week
This Month
All days
388
573
3600
1501303
14589
1514234

Your IP: 216.73.216.63
2025-05-25 15:59

Facebook Live Feed