news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेस कुमार पाण्डे।
कार्तिक १६ बारा- भारत बाट बिभिन्न किसिमका तसकरि हुदै आएको थियो।

तर इलाका प्रहरी कार्यालय कवहि गोठ को नायब उपरीक्षक बिरेन्द्र गिरि आलु र प्याजको रोकि जिल्ला प्रहरी कार्यालय बारा मा पठाउन को लागि तयारी गरेको थिएँ। सुवर्ण गाउँ पालिका को स्थानीय हरु बिच झडप भएका थियो, झडप क्रममा परि बालकको बाया पटि कान माथिल्लो भागमा गोली लागेर सकथ घाइते भएका छन्।अनदाजि उमेर १५ बर्स को निरज यादव लाइ गोली लागेर कवहि गोठ मा रहेको एस आर पी होस्पिटल बाट रेफर गरेका थिए। अहिले चेक जाँच बिरगंज को बयोधा होस्पिटल मा भइरहेको छ। सुवर्ण गाउँ पालिका को धेरै जनताको चोट लागेको छ। इलाका प्रहरी कार्यालय बारा कवहि गोठ को नायब उपरीक्षक बिरेन्द्र गिरि लाइ टाउकोमा चोट लागेका थिए। इलाका प्रहरी कै ३ जना प्रहरी घाइते भएका थिए।बिओपि कवहि गोठ। सशस्त्र प्रहरी बल का इन्सपेक्टर नारायण सिंह एरि ले गोली को अवाज सुनेर आउदा सुवर्ण गाउँ पालिका को जनताले वहालाइ बाटोमा नियन्त्रणमा लिइ लाठिचार्ज गरेका थिए ।वहाको मोटरसाइकल तोडफोड गरेका छन्। पल्सर मोटरसाइकल न.बा ५९ प २०८४ नम्बर को बाइक लाइ छति ग्रस्त गरेका छन्। सिंह लाइ ढाडमा चोट लागेको छ। नारायण सिंह एरिले बताउनु भयो। जिल्ला प्रहरी कार्यालय बारा बाट झडप नियन्त्रण गर्न आयका इन्सपेक्टर सुरेन्द्र प्रसाद यादव को गाडी लाइ तोडफोड गरेका छन्। स्थानीय हरु इलाका प्रहरी कार्यालय कवहि गोठ मा रहेको मोटरसाइकल तोडफोड भएको प्रहरी इन्स्पेक्टर सुरेन्द्र प्रसाद यादव जानकारी दिनुभयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514212
Today
Yesterday
This Week
Last Week
This Month
All days
366
573
3578
1501303
14567
1514212

Your IP: 216.73.216.43
2025-05-25 15:13

Facebook Live Feed