news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेस कुमार पाण्डे।
बारा कार्तिक २६ - देवताल गाउँ पालिका स्थित वडा नं ४ अन्तर्गतमा ७० बर्षिय माथिका
देवताल गापा वाडा अध्यक्ष मिश्रिलाल सहनि को अध्यक्षता मा उमेर का बृद्ध लाइ आज कम्बल र दोसाला ओढाई सम्मान गरि कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव कल्याण जिल्ला समितिका अध्यक्ष अमलदेव प्रसाद यादवको सहमतिले देवताल गाउँ पालिका सम्पुर्ण पुरुष तथा महिला बृद्हरुलाइ सम्मान कार्यक्रम उपस्थित भयका प्रमुख अतिथि देवताल गापा अध्यक्ष चन्दन कुमार सिंह ,

अधिकृत सिकिनदर साह, युवा नेता बिकि कुमार पाण्डे, युवा नेता अबास असारि , युवा नेता सिवदरसन पडित,युवा नेता राजबलि पटवारि, वडा नं ४ का सचिव उमेश चौधरी , युवा नेता रामपरवेस यादव लगायत सराब साधारणको उपस्थित रहेको थियो ७० भन्दा बढी उमेरका १७० जना बृद्धहरु लाइ स्थानियले फुल माला अबिर लगाई सम्मान गरेका थिए ।यस कार्यक्रम लाइ मानव कल्याण जिल्ला समितिका अध्यक्ष अमलदेव प्रसाद यादव ले संचालन गर्नु भएको थियो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514208
Today
Yesterday
This Week
Last Week
This Month
All days
362
573
3574
1501303
14563
1514208

Your IP: 216.73.216.71
2025-05-25 15:07

Facebook Live Feed