news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेश कुमार पाण्डे।
बारा मंसिर ३- बारा को सबैभन्दा कानुन मा हिडने देवताल गाउँ पालिका हिन्दू धर्मावलम्बी हरू को महान पर्व छठ को चहलपहल बढेको छ

तर देवताल गापा मा जनता को दुख मात्र दिने काम छ जनता को भनाई हामि राति को ९ बजे रुपैयाँ निकालेर कति खेर समान किनने कति पय मान्छे हरु को यो बृद्ध भाता को आसा बिस्वास छ।
तर देवताल गापा मा आफ्नो सुख को लागि जनता लाइ मात्र दुख दिने काम छ।देवताल वाडा न २ को कार्यालय को सचिव को प्रसाद महतो ले थोरै मात्रामा वृद्ध हरु को नाम लिस्ट न दिएको जनता को भनाई सिदार्थ बैंक लिमिटेड को कर्मचारी को डिउटी १० देखि ४ सम्म हो तर ९ बजे सम्म बृद्ध को भाता बितरण गर्ने को लागि आफ्नो डिउटी समय भन्दा धेरै गरेर जनता को समस्या समाधान गर्ने प्रयास गरेको थिएँ तर कति पय जनता हरु आफ्नो घर फर्केर गयो देवताको गापा वाडा न २ को अध्यक्ष रमेश प्रसाद यादव ले केहि न चासो लिएको जनता को भनाई यो छठ पर्व को बेला घर दौलो सेवा गरि बृद्ध भाता बाटन सकिन्थ्यो जनता को भनाई छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514188
Today
Yesterday
This Week
Last Week
This Month
All days
342
573
3554
1501303
14543
1514188

Your IP: 216.73.216.221
2025-05-25 12:35

Facebook Live Feed