श्रीभगवान साह
मङ्सिर २१ -ब्रीटानिया नेपाल प्रा.लि लिपनी बिर्ता बिरगंजमा कार्यरत १२ जाना स्थायी मजदुरहरू लाइ बिसकासन गरेका कारण केहिदिन देखि मजदुरहरु आन्दोलितमा रहेका छन्।
ब्रीटानिया नेपाल प्रा.लि लिपनी बिर्ता बिरगंजमा कार्यरत १२ जाना स्थायी मजदुरहरू लाई बिना कारण निस्कासित गरिएको बिरोधमा भइरहेको धर्ना प्रदर्शनमा आज सांसद प्रदिप यादव एकबद्धता जनाएका छन् । सांसद यादवले १२ जनालाइ पुन: बहालीको लागि कदम चाल्ने छु भन्दै धर्ना कार्यक्रम शान्ति पूर्ण गर्न समेत आग्रह गर्नु भएको छ।