बिरगंज मङ्सिर ९ - बिरगंज महानगर पालिका स्थित मुर्लि १२ लाइ ग्रीन सिटि बनाउने घोषणा गरेका छन्।
एक आदर्शनगर बीरगंजको ग्रीन सिटिमा परिणत हुदा ३२ औ वडाका बासिन्दा आ-आफनो वडा का प्रतिनिधिहरुबाट एसतै बनोस भन्ने अपेक्षा राख्दा निरास भएका कारण आफै तम्सिएको देखिन्छ। यसै क्रम मा वडा १२ का यस समितिका अध्यक्ष महमुद अन्सारी आखामा एक ठुलो १२ न वडा लाइ ग्रीन सिटि बनाउने देख्नु भएको छ। यो कार्य एकलाई सम्भव न हुदा वहाले बुद्धिजिबी, युवा को एक बृहत समुह जम्मा गरि समाज सेवा समिति नामक सस्था गठन गरेका छन्। यो सस्थाले मुर्लिलाइ बृक्षा रोपन गरि हराभारा बनाउनुका साथै टोल लाइ फोहर मुक्त बनाउने र स्वच्छ सफा बनाइ ३२ औ वडामा नमुना बनाउने समेत यस समितिका अध्यक्ष अन्सारीले बताउनु भयो।
यस कार्यक्रमको उद्घाटन समाज सेबी महेन्द्र महतो नुनिया र राम अौतार साह कानु बती बालि गर्नु भको थियो। यस कार्यक्रममा सहभागी सबिब अन्सारी, अनिल कु. मह्तो, अखलेश शाह, प्रमोद गुप्ता, सुरेश जी , अमित कु. कुशुवाहा, मदन जि, अर्जुन जि लगायतको उपस्थितिरहेको थियो। नेता महमुद अन्सारी बताउनु भो म राजनितीकमा रहु चाहे नरहु म चुनाव जितु चाहे हारु यो अभियान बन्द हुदैन्न मेरो एउटा चाहना छ मेरो मुर्ली ३२ वडा मा नमुना होस र सम्पूर्ण वडा वासीको सहयोग र साथको अपेक्षा राख्नु भएको छ र सबै एक भएर जुटन समेत आग्रह गर्नु भएको छ।