बिरगंज मङ्सिर ९ - समाज सेवा समिति मुर्ली द्वारा वडा न १२ मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
सो सरसफाई कार्यक्रममा मुर्ली १२ पुरानो बिध्या सदन स्कुल हुदै डिभाइन स्कुल, मुर्ली पोखरी सम्म सरसफाई गरिएको छ। भने यस समितिले आज नै ४ बजे पानीटंकी मिनिलैंड स्कुल सम्म बती हाल्ने कार्यक्रम रहेको छ। यस कार्यक्रममा सम्पूर्ण टोल वासी र समितिका सदस्यहरुको उपस्तिथी रहेको थियो।