news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज , चैत्र ०६ गते बिहीबार ।
भन्सार एजेन्ट महासंघ नेपालको १० औ वार्षिक साधारणसभा तथा चौथो महाअधिवेशनबाट सर्व सहमतीले कोषाध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता एवम समाजसेवी मनोज राउत कुर्मी सर्वसम्मतले चयन हुनुभएकोमा

उहाँलाई आज बिरगंजमा नेपाली कांग्रेसका युवा नेताहरूद्वारा खादा ओढाई र टिका लगाई सम्मान गरेको थियो साथै वहां लगायतका सम्पुर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ का सदस्य राहुल कुमार गुप्ताले जानकारी दिनुभएको थियो ।
सम्मान कार्यक्रममा वि. पी कोइराला युवा नेतृत्व बिकाश मञ्च प्रदेश न.२ का प्रदेश सम्पर्क बिभाग मनोहर कुमार साह , नेपाली काङ्ग्रेसका युवा नेता धिरज गुप्ता , बाबुनन्द पटेल , युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ का सदस्य राहुल कुमार गुप्ताको सहभागिता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514132
Today
Yesterday
This Week
Last Week
This Month
All days
286
573
3498
1501303
14487
1514132

Your IP: 216.73.216.231
2025-05-25 09:38

Facebook Live Feed