news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २७ जेठ । वीरगञ्जमा झुण्डीएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को प्रसोतिपुरस्थित चौरमा पुरुषको झुण्डीएको अवस्थामा फेला परेको हो ।

बिहिबार बिहान चौरमा स्थानीयले एक जना पुरुष गम्छाको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला स्थानीय प्रहरीले जनाएको छ ।

शव बरामद भएका पुरुष स्थानीय ३५ वर्षीय जिमदार देवान हुन् । उनले आत्महत्या गरेका छन् वा उनको हत्या भएको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पताल पठाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513867
Today
Yesterday
This Week
Last Week
This Month
All days
21
573
3233
1501303
14222
1513867

Your IP: 216.73.216.149
2025-05-25 00:56

Facebook Live Feed