news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, ३० जेठ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले निषेधाज्ञाको अवधि पुनः लम्ब्याएको छ । बैशाख १६ गतेदेखि जाी निषेधाज्ञाको अवधि छैठो पटक  थप्दै जेठ ६ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थपेको हो । विगतको तुलनामा संक्रमण दर घटेपनि निषेधाज्ञा हटाए पुनः  संक्रमण बढ्न सक्ने हुँदा अहिले नै निषेधाज्ञालाई निरन्तरता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिनुका साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न दिइने छैन  ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513872
Today
Yesterday
This Week
Last Week
This Month
All days
26
573
3238
1501303
14227
1513872

Your IP: 216.73.216.150
2025-05-25 01:11

Facebook Live Feed