news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज भाद्र ८ - बिरगंजका मेयर राजेश मान सिहद्वारा  नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ सँग विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र प्रमुख जितेन्द्र झा समेत सँगै राखी

अनियमित विधुत कटाैति समस्या ,सडक बत्ती व्यवस्थापनका लागि ५औ  वायर जडान , वीरगंज महानगरमा भुमिगत तार व्यवस्थापन र पानीटंकी क्षेत्रका घरमाथिकाे हाईटेन्सन लाईन स्थानान्तरण र बाईपास ईनर्वा क्षेत्रकाे हाईटेन्सन लाईन स्थानान्तरण र महानगर क्षेत्रमा नाङ्गो तार हटाई केबल वायर जडान लगायतको समस्या समाधानको लागि छलफल गरेका छन्  । छलफलमा उठेका विषयलाई समाधानकाे प्रकृयामा लैजान सि.ई.याे. घिसिङले वीरगंज केन्द्रका प्रमुख लाई निर्देशन दिनुभएकाे छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1507192
Today
Yesterday
This Week
Last Week
This Month
All days
25
145
889
1496127
7547
1507192

Your IP: 3.14.15.223
2025-05-15 01:34

Facebook Live Feed