news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जितपुर भाद्र १७ - जितपुरसिमरा स्तिथ एम भी दुगर ग्रुप जितपुर शाखाद्वारा जितपुर सिमरा खण्डको हाइवे रोडमा गढ़ीमाइ मन्दिरको अगाडी देखि नितनपुर चोक सम्म ६०० बिरुवा केहि दिन अगाडी रोपेका बिरुवाहरुलाइ पुन सरसफाई गरि संरक्षण कार्य आज सम्पन्न गरेका छन् सो कार्य बिस्वकर्मा पुजालाइ लक्षित गरि यस एम भी दुगर ग्रुपका भी पी वेद प्रकाश शर्माका अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज देखि सिमरा सम्म हाल सम्म कुनै संघ, सस्था या स्थानीय तहले नगरेका कारण एम भी दुगर ग्रुपले वातावरण सुधसफा र हराभारा राखन र सडकको सौन्दर्य बढाउँन यो कदम चालेका हौ भनि यस कम्पनीका भिपी वेद प्रकाश शर्मा बताउनु हुन्छ। ६०० वटा यो बिरुवाहरुलाइ सानो देखि ठुलो न हुनजेल सम्म यस कम्पनीले संरक्षण गर्ने जल मल दिने बताउनु भो। यस कार्यक्रमा हरेक बिभागका प्रमुख, जिएम शिव कुमार सिह,जिएम नन्द किशोर भट्ट,सर्भिस हेड अजित मिश्रा,एच आर सिद्धार्थ पौडेल,पेजिओका बिजनेश हेड नबिन पराजुली लगायत श्रीभगवान साह रौनियार,निर्मल चौधरी,रोशन चौधरी ,दिलिप झाझरिया,सुरेश कुमार बादल लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्तिथी रहेको थियो। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1507146
Today
Yesterday
This Week
Last Week
This Month
All days
124
190
843
1496127
7501
1507146

Your IP: 3.144.206.193
2025-05-14 21:53

Facebook Live Feed