news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, फागुन १४ – भारतको पुलवामा बमकाण्ड विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालका भ्रातृ संगठनहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।

वीरगंजमा मंगलबार राजपानिकट राष्ट्रिय विद्यार्थी संघ पर्सा र राष्ट्रिय युवा संघ पर्साले संयुक्तरुपमा आतंकवाद विरुद्ध प्रदर्शन गरेका छन् ।

‘आतंकवाद विरूद्धको लडाइँमा भारत हामी तिम्रो साथमा छौं’ भन्ने मूल नाराका साथ राजपा नेपालका भ्रातृ संघहरुले विशाल शान्तिपूर्ण मोटरसाइकल रैलीमा राजपा नेपाल केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

राजपाका महासचिव राजेश मान सिंह, जिल्ला अध्यक्ष प्रेम बाबू पटेल, जिल्ला सचिव उमेश लाल सहनी, केन्द्रीय सदस्य मिनु ठाकुर, बरकतुल नेसा, परमानन्द चौधरी, डा.कमरूल अंसारी महिला नेतृ राधिका देवी, संगीता दास, राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, विद्यार्थी नेता सुमित चौरसियालगायत हजारौंका संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513340
Today
Yesterday
This Week
Last Week
This Month
All days
67
338
2706
1501303
13695
1513340

Your IP: 216.73.216.232
2025-05-24 02:23

Facebook Live Feed