news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज १५ फागुन । वीरगन्जमा बुधबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।अर्की एक महिला गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-२० हरपतगन्जकी ३० वर्षीया रुआफजा खातुन रहेकी छन्।

उनीसँगै घाइते भएकी छिमेकी ४० वर्षीया शायदा खातुनको भने वीरगन्ज हेल्थ केयर हस्पिटमा उपचार भइरहेको छ।  दिउँसो १ बजेतिर घर बाहिर निस्किएका बेला वर्षा हुन थालेपछि रुअफजा र शायदा दुवैजना गाउँमै रहेको आँपको रुखमुनि ओत लागेर बसिरहेका चट्याङ लागेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते दुवैलाई गा‍उँलेहरुले तत्कालै वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगेपनि रुअफजाको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। मृतक रुअफजाको शव नारायणी उपक्षेत्रीय अस्पतलमा पोष्टर्मटम पछि परिवारको जिम्मा लगाएको प्रहरी उपरीक्षक ढकालले बताए।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513312
Today
Yesterday
This Week
Last Week
This Month
All days
39
338
2678
1501303
13667
1513312

Your IP: 216.73.216.148
2025-05-24 02:05

Facebook Live Feed