news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

प्रेम कुमार राय
जितपुर बारा १० बैशाख -बाराको जीतपुरसिमरा उपमहानगर पालिका जितपुरमा संघिय समाजवादी फोरम नेपालको प्रथम नगरअधिवेशन आज सम्पन्न भएको छ ।

प्रभु प्रसाद यादवको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रमको उदघोस रुपलाल चौधरीले गर्नु भएको थियो । आजको यस अधिबेशनमा प्रमुख अतिथिमा मतदान अधिकृत शिव शंकर प्रसाद महतो,बिषिस्ट अतिथिमा जिल्ला सदस्य तंकेस्वर प्रसाद कुसवाहा,अतिथिमा राम एकवाल प्रसाद यादव,मोही लाल दाश थारु,हिरा राय,शक्ति सहनी,बंदिश सहनी, दोरिका साह,श्याम महतो,ग्यंत्री देवी,शोभा सहनीको लागायत ६० जनाको सहभागी रहेको थियो ।
यस नगरअधिवेशनमा प्रभु प्रसाद सहित २१ जनाको सर्बसहमतिले समिति गठन गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513581
Today
Yesterday
This Week
Last Week
This Month
All days
308
338
2947
1501303
13936
1513581

Your IP: 216.73.216.82
2025-05-24 11:15

Facebook Live Feed