news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, १३ बैशाख । व्यवस्थित वीरगन्ज अभियानले सडकपेटी तथा सार्वजनिक स्थानमा जथाभावी राखिएका निर्माण सामग्री तथा पसलहरु हटाऊने कामलाई निरन्तरता दिएको छ ।

घण्टाघरदेखि मिनाबजार हुंदै आदर्शनगर सम्मको सडक अतिक्रमण गरी बित्री वितरण गर्दै आएका पसलहरुलाई वीरगन्ज महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा हटाईएको तथा पसलका सामानहरु नियन्त्रणमा समेत लिइएको व्यवस्थित वीरगन्ज अभियानका सहसंयोजक प्रकाश खेतानले जानकारी दिनुभयो । सो अभियानमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमानन्द पाण्डे, जिल्ला ट्राफिक प्रहरीका प्रहरी निरिक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान थापा, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, आदर्शनगर ग्रीन सिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, मिना बजार सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, माट्रीका आई फाउण्डेशनका डा. महेश सिंह धामी, समाजसेविहरु, सन्चारकर्मीहरु, वीरगंज महानगरपालिकाका अधिकृत र नगर प्रहरीहरु, लगायतको सहभागिता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513603
Today
Yesterday
This Week
Last Week
This Month
All days
330
338
2969
1501303
13958
1513603

Your IP: 216.73.216.187
2025-05-24 11:50

Facebook Live Feed