news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज मङ्सिर ११ - पर्सा जिल्लाको सखुवाप्रसौनी  गाउपालिका  वडा न ५ मा हुन गइरहेको यहि १४ गते उपचुनावमा कांग्रेस पार्टीका जित सुनिचित हुने अनुमान गरिएको छ । आज यस सखुवाप्रसौनि वडा न ५ मा कांग्रेस पार्टीको बिशाल आम सभाको आयोजना गरिएको थियो । सो आम सभामा सथानीय वाशी, पार्टीका कार्यकर्ता तथा समर्थक हरुको घुइचो लागेको थियो ।

 

यस आमसभाको जन सागरले कांग्रेस पार्टीको जित हुने अनुमान गरिएको छ । यस वडामा वडा अध्यक्षको लागि कांग्रेसका असेश्वर यादब भिरने भएका छन् वहाको समर्थका लागि जोरदार कार्यकर्ता तथा सथानीयलागि परेका छन् । यस आमसभाका प्रमुख अतिथि नेपालि कांगेसका केन्द्रिय सदस्य रमेश रिजाल, बिशिसठ अतिथिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, पुर्ब मन्त्रि सुरेन्द्र चौधरी,अजय दिबेदी, जनार्धन सिङ्ग क्षेत्री,राम रुप कुर्मी, असोक कुमार गुप्ता,राजु कुमार गुप्ता तथा अन्य कार्यकर्ताको उपस्थिति रहेको थियो भने यस आम सभामा आजै नेकपा तथा समाज बादी पार्टी परित्याग गरि नेपालि कांग्रेसमा ४०/५० को संख्यामा प्रबेस गरेका छन् ।

 यस उप चुनावमा बिरगंजका  मेयर विजय कुमार सरावगी आफनो सरकारी गारी प्रयोग गरि प्रचार प्रसारमा गएको हुदा चुनाव अचारसहिताको बिपरित भएको कारण आलोचना समेत उतपन् भएका कारण प्रहरीले गारी नियन्त्रणमा लिएका थिए । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513118
Today
Yesterday
This Week
Last Week
This Month
All days
183
253
2484
1501303
13473
1513118

Your IP: 216.73.216.52
2025-05-23 12:59

Facebook Live Feed