सेखर चौधरी
बारा माघ ७-बारा जिल्लाको कलैया श्रीपुर २४ निवासी मृगौला पिडित शिव बिहारीलाइ केहि युवाहरु द्वारा सहयोग गरेका छन् ।
शिव बिहारी केहि बर्ष देखि मृगौला रोगको समस्याले पिरित रहेका कारण अफानो इलाज गराउन पैसा न पुगेका कारण र कतैबाट सहयोगको अपेकक्षा नदेखेका कारण बिहारी आफनो जीवन कसटक बिताई रहेका थिए सो कस्टकर अवस्था हेरी बारा बरियारपुरका सुनिल प्रसाद कुशवाहा , प्रेम यादव ,मनोज चौरसियाले आफनो तलब जम्मागरि र केहि साथिहरुको सहयोग लिई नगद ३५५०० रुपैया र १० बोरा चामल सहयोग गरेका छन् ।