news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज माघ २५ - आज पानीटंकी स्थित एन्जल इङ्गलिश सेकेन्डरीस्कुलमा विविध प्रदर्सनी मेला संम्पन्नभएको छ ।

यस विविध प्रदर्सनी मा यस स्कुलकाकक्षा ५ देखि ९ कक्षा सम्मका नानिहरुले प्रदर्सनिमा आफुलेबनाएका प्राबिधिक सामाग्री, सामाजिक र सास्कृतिक झलकाउने सामाग्री प्रदर्सनीमा राखेका थिए ।बिधार्थीहरुको मानसिक बिकाश गर्ने उदेस्यले यस्ताकार्यक्रम  हरु राख्नु पर्ने यस स्कुलका सस्थापक राम श्रेष्ठले बताउनु भयो र अहिलेको विज्ञानको युगमा बिधार्थीहरुलाई किताबी ज्ञानले मात्र न पुगने भएकोले यस्ता कार्यक्रमहरु आवश्यकता रहेको छ । सकिल महमदको अभापतित्वमा यो कार्यक्रम संचालन भएको थियो ।प्रमुख अतिथिमा देदुप लामा, अतिथि सन्तोष साह,अरविन्द सिह, ललित झा यस स्कुलका सस्थापक पवित्रा प्रधानको बिसेष उपस्तिथी रहेको थियो यो कर्यक्रम सहज गर्न मनोज दत्त रहनु भएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513951
Today
Yesterday
This Week
Last Week
This Month
All days
105
573
3317
1501303
14306
1513951

Your IP: 216.73.216.30
2025-05-25 05:21

Facebook Live Feed