news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २६ माघ । नेपाली कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुले आज वीरगंजमा विराेध प्रदर्शन गरेका छन् । 

बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैनितक बदनियत र प्रतिशाेधपूर्ण मुद्दा लगाउने निर्णय भएकाे भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विराेध प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुन: घण्टारमा पुगी काेण सभामा परिणत भएकाे थियाे । बिराेध जुलुशमा सहभागिहरुले स्वतन्त्र र निष्पक्ष न्याय गर, निर्दाेषलाई फसाउन पाइदैन्, काण्डै काण्डकाे सरकार चाहिदैन्, भ्रष्ट सरकार चाहिदैन् लगायतका नारा लेखिएकाे प्ले कार्ड सहित चक्राे नाराबाजी समेत गरेका थिए ।

तरुण दल पर्साकाे आयाेजनामा भएकाे विराेध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका काेषाध्य इमतियाज आलम, तरुण दलका नेता सहरुम राउत गद्दी, हुकुम सिंह, कालु सिंह, राजु गुप्ता, नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री तिवारी, तरुण दल पर्साका सचिव विवेक चाैरसिया, विद्यार्थी नेता बिकास तिवारी, राेशन सिंह, मुनराज तिवारी, राज चाैरसिया लगायत नेवि संघ, महिला संघ, किशान संघ लगायतका नेपाली कांग्रेस निकटका भातृ संगठनका नेता तथा कार्यककर्ताहरुकाे सहभागिता रहेका थियाे ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513959
Today
Yesterday
This Week
Last Week
This Month
All days
113
573
3325
1501303
14314
1513959

Your IP: 216.73.216.181
2025-05-25 05:40

Facebook Live Feed