news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 फागुन २१  । प्रदेश मन्त्रालयका सचिव सरकारी गाडीमै जन्ती जाँदा प्रहरीको फन्दामा परेका छन् । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल जन्ती जाँदा प्रहरीको फन्दामा परेका हुन् ।

सचिव खरेल मन्त्रालयको लु १ झ ४११ नम्बरको गाडी लिएर बुधबार रतपुर ९ मा रहेको ‘रोज गार्डेन पार्टी प्यालेस’मा जन्ती आएका थिए । मन्त्रालयका सचिव अङ्ग रक्षकसहित सरकारी गाडीमा जन्ती आएको उजुरी परेपछि गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सचिव खरेल चढ्ने स्कर्पियोसहित उनक अङ्ग रक्षक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र चालक प्रहरी नियन्त्रणमै छन् । अङ्ग रक्षकलाई भने केहीबेर नियन्त्रण लिएर छोडिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513990
Today
Yesterday
This Week
Last Week
This Month
All days
144
573
3356
1501303
14345
1513990

Your IP: 216.73.216.149
2025-05-25 07:25

Facebook Live Feed