news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज चैत्र १० – विश्वत्रसित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बजारमा मास्क अभावलाई मध्यनजर गर्दै वडा न ८ पानीटंकीमा वडा न ८ का वडाअध्यक्ष राज किसोर गुप्ता द्वारा निशुल्क मासक र सेनिटाइजर वितरण गरेका छन् ।


कोरोना भाईरस संक्रमणको त्रासले बजारमा मास्कको अभाव भएपछि सबैलाई सुरक्षित राख्नका लागि मास्क वितरण गरेको ८ का वडाअध्यक्ष राज किसोर गुप्ता भनाइ रहेको छ ।
वडा ८ का वडा अध्यक्ष राज किसोर गुप्ताको संयोजकतामा अधिकृत रुप नारायण झा, वडा सदस्य सबिता गिरि, सुनैना मानन्धर, गफार हवारी, बसिर हवारी, प्रदिप गुप्ता, अक्षेलाल कहार, कमलेश गुप्ता कार्यालय सचिव चंदेस्वर यादव, दिलिप मितल, राम कुमार पाण्डेको बिसेष उपस्तिथी रहेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514042
Today
Yesterday
This Week
Last Week
This Month
All days
196
573
3408
1501303
14397
1514042

Your IP: 216.73.216.113
2025-05-25 09:01

Facebook Live Feed