p
वीरगञ्ज चैत्र १० – विश्वत्रसित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बजारमा मास्क अभावलाई मध्यनजर गर्दै महमुद अन्सारीले मास्क मुरली बगैचा र वडा न ८ पानीटंकीमा १५० मास्क वितरण गरेको छ ।
। युवा नेता अन्सारीको संयोजकतामा पानीटंकी टोल बिकास उपभोगता समितिका पधाधिकारीहरुको उपस्तिथिमा यात्रु, रिक्सा तथा अटोचालक,स्थानीय वासी , सर्वसाधारण लगायतलाई नि:शुल्क मास्क वितरण गरेको हो ।
कोरोना भाईरस संक्रमणको त्रासले बजारमा मास्कको अभाव भएपछि सबैलाई सुरक्षित राख्नका लागि मास्क वितरण गरेको वहाको भनाइ रहेको छ ।समसुल हक अन्सारी पानीटंकी टोल समितिका निलोतम,ध्रूप प्रसाद केसरी मानन्धर, गोपाल हद्दा , राम कुमार पाण्डे ,तराई न्युजका सम्पादक सुरेश कुमार बादल
लगायतका उपस्तिथी रहेको थियो ।