news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र ९ -बिरगंजका युवा नेता महमुद अन्सारी अनुसार चुनावमा बिभीन्न पार्टीका नेताहरुले भेस्ट, मासु पैसा बाडे अहिले कोरोनको महामारी मा कहा हराए जनता सुरक्षाको लागि खोइ कुनै पहल भन्ने कुरा गुनासो गरे ।


हामी जनता बाट नजिते पनि जनताको सेवामा निरन्तर लागेकाछौ र जिते का हरु ले माक्स लगाएर दुलो भित्र लुकेको छन्न मुर्ली वडा न। 12/13 मा कोरोना भाइरल बाट save राखन्न आफ्नो टोल बासी हरु लाई ६०० पिस माक्स बितरन गरेको जानकारी गराउनु भएको छ । बबलु अन्सारी, सदिव अन्सारी, अकलेश साह, नस्रुदीन अन्सारी लगायतका उपस्तिथी रहेको थियो । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514131
Today
Yesterday
This Week
Last Week
This Month
All days
285
573
3497
1501303
14486
1514131

Your IP: 216.73.216.181
2025-05-25 09:35

Facebook Live Feed