news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १४ -  एन आई सी एसिया बैंकले आफ्नो ग्राहकहरु लाई सेवा सुविधा दिने उद्देश्यको साथमा ग्राहक सहायताकेन्द्र संचालनमा ल्याएको छ ।

कोरोना भाइरसको महामारीमा फोनबाटैे ग्राहकको गुनासाहरु  बुझन र सम्बोधनको लागि सहायताकेन्द्र संचालनमा ल्याएको प्रादेशिक प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनु भएको छ । कोरोना भाइरसको महामारीमा सरकारले लकडाउन गरेपछि घरभित्रैबाट गुनासो राख्न सकुन  भनेर ग्राहक सहायताकेन्द्र संचालनमा ल्याएका उहाले जानकारी दिनु  भयो ।बैंकले प्रादेशिक कार्यालयका साथै  प्रदेश २ को पाच स्थानमा सहायताकेन्द्र संचालन ल्याएको छ। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514044
Today
Yesterday
This Week
Last Week
This Month
All days
198
573
3410
1501303
14399
1514044

Your IP: 216.73.216.119
2025-05-25 09:21

Facebook Live Feed