news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

२९  चैत्र- भारतीय सञ्चारमाध्यमहरुले पर्साको जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियामाथि भारतमा कोरोना भाईरस फैलाउन लागेको भन्ने आरोपको गाउँपालिकाका अध्यक्ष मियाले ठाडै अस्वीकार गर्नुभएको छ । उहाँले केही मिडिया र व्यक्तिले आफूमाथि षडयन्त्र  गरेर बद्नाम गर्न खोजेको बताउनुभएको छ ।

उहाले कामनाखबर संग कुरा गर्दै आफ्नो र नेपाल सरकारको बदनाम गर्नका लागि भारतीय केही मिडियाहरुले  कोरोना भाइरसको फेक्ट्री नै मैले चलाएको जस्तो गरी बदनाम गर्ने षड्यन्त्र गरीएको उल्लेख गर्नुभएको छ। अध्यक्ष मियाँले आजै यस विषयमा भारतीय महावाणिज्य दूतावास वीरगंजमा लिखित असहमति पत्र बुझाउँदै आफूलाई बदनाम गर्ने षडयन्त्र भएको सो षड्यन्त्र गर्नेमाथि कारबाही गर्न र आफुले कहीं पनि त्यस्तो कुनै कमी कमजोरी नगरेको  र भ्रम छर्नेहरुलाई प्रमाणित गरेर देखाउन समेत चुनौती दिनुभएको भयो  । उहाँले नेपाल र भारतवीचको रोटीबेटीको सम्बन्ध सदियौं देखि चल्दै आएको र त्यसलाई भाडन केही तत्व लागेको समेत आरोप लगाउनु भएको भयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514263
Today
Yesterday
This Week
Last Week
This Month
All days
417
573
3629
1501303
14618
1514263

Your IP: 216.73.216.35
2025-05-25 16:55

Facebook Live Feed