news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज, ३० चैत । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

  वीरगञ्जमा ३ जना भारतीय नागरिकमा काेराेना संक्रमण देखिएपछि साे स्थान सिलबन्दी गर्ने तयारी भइरहेकाे छ ।

वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिई नारायणी अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा काेराेना पाेजेटिभ देखिएकाे हाे । याे खबर बाहिरिएसँगै साे क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी थालेकाे हाे । उनीहरूमा काेराेना देखिएसँगै नारायणी अस्पतालकाे ओपिडी सेवा समेत बन्द गरिएकाे छ । संक्रमित भारतीय नागरिककाे अहिले साेही अस्पतालकाे अाइसाेलेसनमा उपचार भइरहेकाे छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514241
Today
Yesterday
This Week
Last Week
This Month
All days
395
573
3607
1501303
14596
1514241

Your IP: 216.73.216.178
2025-05-25 16:16

Facebook Live Feed