news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

सेखर चौधरी
बारा बैशाख ५ -आज स्वास्थ्य चौकीहरुमा युवा सुनिल प्रसाद कुशवाहा र बिकास गुप्ता को पहलमा राष्ट्रिय अविष्कार केन्द्र किर्तिपुर बाट ,उपलब्ध ६४ थान पि.पि.ई .सेट महागढिमाई फाउन्डेसन नेपालका पदाधिकारी द्वारा यस्तो भीषण परिस्थितिमा आफ्नो ज्यान जोखिममा हालेर आफू असल समाज सेबि हो

भन्ने प्रतिबद्धता स्पष्ट पार्दै नोबेल कोरोना भाईरस(Covid.19) ले नेपाल लगायत सिङो विश्व नै Lockdown भएको हुँदा र यो भाईरस को उच्च जोखिम मा रहेको बेला कोरोना सङ लड्ने पि.पि.ई. सेट बितरण गरिया का अस्पतालहरु र स्थानीय निकायहरु यस्ता छन ,बिरगंज नारायणी उप क्षेत्रीय अस्पताल पर्सा -९थान , कलैया अस्पताल बारा -९ थान ,गौर अस्पताल रौतहट -१० थान , पोखरीया अस्पताल पर्सा -९ थान , महागढीमाई न.पा.बारा -५ थान ,सिम्रौनगढ न.पा. बारा -५ थान , फेटा गा.पा बारा .-५ थान, बिश्रामपुर गा.पा.बारा- ५ थान ,करैयामाई गा.पा.-५ थान , जिल्ला प्रशासन कार्यालय बारा -२ थान यस फाउन्डेसन का संस्थापक सदस्यहरु : प्रेम प्रसाद यादव , सन्तोष कु. कुशवाहा कृष्ण गुप्ता , रबि राज कुशवाहा , जियालाल कुशवाहा, जयराम कुशवाहा, जनक कुशवाहा, राजिशवर कुशवाहाले बितरण गर्नु भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514459
Today
Yesterday
This Week
Last Week
This Month
All days
613
573
3825
1501303
14814
1514459

Your IP: 216.73.216.58
2025-05-25 21:57

Facebook Live Feed