news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज ११ बैशाख । आज राजपा नेपाल बीरगंज महानगर कार्य समितिले नारायणी अस्पताललाई पुन: जनरल अस्पताल कायम गरि सेवा संचालन गर्नु पर्ने र जनरल अस्पताल हुदा सर्ब साधारण को अन्य चेक अप राम्रो संग हुने थियो

भने कोभिड-19 को अस्पताल बिरगंज बीच सहरबाट अन्यत्र राख्न मांग राख्दै सोसल दिसटानसिङ्ग (social distance) को पालना गर्दै हातमा प्लेकार्ड लिई शान्तिपूर्ण प्रर्दशन गरेका छन् । महानगर अध्यक्ष लियाकत अली को अगुवाइमा भएको सो प्रदर्शनमा जिल्ला अध्यक्ष राजेश मान सिंह , वडा नं.३ का अध्यक्ष बैजुलाल स्वर्णकार , बोर्ड सदस्य बरकतुल नेसा , नेताहरू खैरूद्दीन मियाँ , कलाम मियाँ ठकुराई , ग्याँसुद्दीन मियाँ , इस्लाम मंसूरी , सलाउद्दीन मंसूरी, नुरेनवी ठकुराई , महानगर कोषाध्यक्ष अफरोज अालम , युवा नेताहरू एकलाख हुसेन , सईम अंसारी , जबार मंसूरी , नवरत्न श्रीवास्तव , जियाउल हक , उमेश गुप्ता , उमेश मानन्धर , एजाजुल हवारी , कलाम मंसूर लगायतको उपस्थिति रहेको थियोे ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514381
Today
Yesterday
This Week
Last Week
This Month
All days
535
573
3747
1501303
14736
1514381

Your IP: 216.73.216.155
2025-05-25 19:55

Facebook Live Feed