news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १३ बैशाख । वीरगञ्जको नारायणी कोभिड अस्पतालको आइसोलेसनमा उपचार्थ रहेका पाँच जना मध्ये चारजनाको रिर्पाेट नेगेटिभ आएको छ ।

वीरगञ्ज वडा नम्बर २ छपकैयाको मक्कीजामे मस्जिदमा रहेका तीनजना, रौतहट र सर्लाहिका दुईजना गरी अहिले वीरगञ्ज नारायणी अस्पतालको आइसोलेसनमा पाँचजना भर्ना छन ।

उनिहरु मध्ये चार जनाको तीनदिन अघि पठाइएको स्वाब परिक्षणको बिहिवार रिर्पाेट नेगेटिभ आएको प्याथोलिष्ट डाक्टर निरा पाठकले बताइन ।

पछिल्लो रिर्पाेट चारैजनाको नेगेटिभ आएपछि शुक्रवार पुन स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्ढौमा पठाइएको उनले बताइन ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्ढौमा पठाइएको उनको रिपोट अब नेगेटिभ आए उनिहरुलाई सोमबार नेपाल सेनाको जिम्मा लगाउने श्रोतले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514384
Today
Yesterday
This Week
Last Week
This Month
All days
538
573
3750
1501303
14739
1514384

Your IP: 216.73.216.118
2025-05-25 20:03

Facebook Live Feed