news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, २१ बैशाख ।
पर्सा जिल्लाका सम्पुर्ण राष्ट्रिय दलका अध्यक्ष र नगरप्रमुखले प्रजिअ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

सो ज्ञापनपत्रमा कोभिड–१९ महामारीको कारण मध्य तराई सबैभन्दा बढी प्रभावित रहेको र सरकारको समन्वयात्मक व्यवहार नदेखिएको उल्लेख छ । सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा दिंदै आएको नारायणी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि सर्वसाधारण नागरिकले समयमा उपचार नपाएका कारण अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था उत्पन्न भएकोले गर्दा अन्यत्र कोभिड अस्पताल सञ्चालन गर्नको निम्ति माननीय स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । वीरगंज महानगरपालिकामा आज बसेको सर्वदलिय समितिको बैठकमा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, अजयकुमार द्विवेदी, जसपाका रामनरेश प्रसाद यादव, जसपाका अध्यक्ष जगदिश पटेल, नगरप्रमुख बिजयकुमार सरावगीको संयुक्त हस्ताक्षर ज्ञापनपत्रमा रहेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514305
Today
Yesterday
This Week
Last Week
This Month
All days
459
573
3671
1501303
14660
1514305

Your IP: 216.73.216.65
2025-05-25 17:22

Facebook Live Feed