news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २५ बैशाख । नेपालमा पहिलोपल्ट एकै परिवारका १७ जनामा कोरोना संक्रमण भएको छ। बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताएअनुसार बुधबार भेटिएका वीरगन्जका सबै संक्रमित एउटै परिवारका हुन् ।

वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार सदस्य रहेको बताइएको छ । ती पुरुष महानगरका कर्मचारी रहेको खुलेको छ । संक्रमित २ महिने शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको बताइएको छ । वैशाख १४ गते महानगरपालिका-३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको थियो।

उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो।संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ। १२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उनि सहभागी भएको पनि खुलेको छ । त्यसलै संक्रमित संख्या यो भन्दा धेरै हुनसक्ने आंकलन गरिएको छ।

yatradaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514450
Today
Yesterday
This Week
Last Week
This Month
All days
604
573
3816
1501303
14805
1514450

Your IP: 216.73.216.181
2025-05-25 21:39

Facebook Live Feed