news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ १ -
क्रोनाको संक्रमण बैज्ञानिक सोच र उपायबाट मात्र रोकिने संभावना देखिएकोछ। अविलम्ब ७ वटै प्रदेशको प्रत्येक जिल्लाहरु र प्रत्येक जिल्लाहरुको प्रत्येक

गाउपालिका,नगरपालिका,उपमहानगरपालिका,तथा महानगरपालिकाहरु भित्ररहेका प्रत्येक घरधुरीका सदस्यहरुको अनिवार्य स्वाब संकलन र रेपिड टेस्ट गर्ने र टेस्ट भईसकेकाहरुको तिनपुस्ते विवरण र पोजेटिभ भएकाहरुको फोटो समेत सार्वजनिक गर्नुपर्ने र यो महत्वपूर्ण कार्यलाई सहज ढंगले समपन्न गर्नुको निमित्त सम्बन्धित गाउँपालिका,
नगरपालिका,उपमहानगरपालिका, तथा महानगरपालिका का जनप्रतिनिधिहरु त्यहाँका सुरक्षा कर्मीहरु स्वास्थयकर्मीहरु, तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरु र आवश्यकता परे सेनाहरु समेत परिचालन गरि यसको तदारुकताका साथ जति सक्दो चाडो यो कार्यलाई निरंन्तरता दिदा मात्र केही हदसम्म सम्भव हुने थियो।भने मेरो बुझाई रहेकोछ।अतत: साथीहरु यसमा उचित सल्लाह सुझाव तथा लाईक सेयर र कमेन्ट् गरि संबंधित निकायसम्म पुर्याउनकोलागि सहयोग गर्नुहोला। धन्यवाद

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514454
Today
Yesterday
This Week
Last Week
This Month
All days
608
573
3820
1501303
14809
1514454

Your IP: 216.73.216.211
2025-05-25 21:48

Facebook Live Feed