news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ ३ - बिश्व ब्यापी करोना भाइरसले गर्दा पुरै बिश्वमा नै मानव जाती माथी संकट परेको बेला बिरगंज महानगरपालिका द्वारा ३८ दिन को लकडाउन सम्म एक पल्ट १५ केजि चामल बित्तरण गर्नु दुखद  कुरा रहेको  युवा नेता महमुद अन्सारीले बिरगंजका मेयर विजय सरावगी  लाइ अवगत गराउन चाहेका हुन् ।

अन्सारी नेताले महानगरपालिकाले छिटो भन्दा छिटो थप राहत को कार्यक्रम गर्न आग्रह समेत गरेका छन् । अहिलेको अवस्थामा गरिब तथा बिपन्न परिवारहरु अहिले दैनीक बिताउन्न धेरै समस्याको माझ घेरिएका छन् । रोजगारी गुमाई ठेला, रिक्सा चालक ,मजदुर र मध्य बर्गीयहरु समस्या झेलन थालेका छन् । यस समस्याको समाधान स्थानीय निकायले चारै समस्या को समाधान गर्नु आवस्यक देखिन्छ भने बिरगंज नारायणी अस्पतालमा ९२ जना कोरोना संक्रमित रहेका छन् जसमा हाम्रा पत्रकार २ जना मित्र पनि रहेका छन् । नारायणी अस्पतालका बारेमा सोसल मेडियामा दुखद खबर सुन्न पाउदा हिर्दय फाटेको छ । कोरोना भाइरस संग लडन पौष्टिक खाना तथा तातो पानीको बढी आवस्यकता हुन्छ तर त्यसको राम्रो बेवास्ता चाडै गर्न आग्रह गर्दछु ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514388
Today
Yesterday
This Week
Last Week
This Month
All days
542
573
3754
1501303
14743
1514388

Your IP: 216.73.216.156
2025-05-25 20:20

Facebook Live Feed