१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना संक्रमित महिला डिस्चार्च भएकी अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठले बताए।उनले भने ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन् ।