news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, जेठ १७ – पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा सुगाैलीका वर्ष २२ का २ जना पुरूष, २५ वर्षका १ जना महिला र १ जना पुरूष तथा ३६ वर्षका का १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1512252
Today
Yesterday
This Week
Last Week
This Month
All days
10
1544
1618
1501303
12607
1512252

Your IP: 18.217.17.116
2025-05-20 01:15

Facebook Live Feed