news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ २० - बीरगंजमा व्यापारी द्वारा पसल खोल्नकोलागि सडकमा उत्रिएको ले यस आन्दोलन प्रति आम आदमी पार्टी नेपालको नेत्री मधु माया यादवले पूर्ण रुपमा समर्थन गरेकी छिन ।

एकातिर लकडाउन ले गर्दा सम्पूर्ण उद्योगी र व्यवसायी धरासाइ मा परेका छन दुइ महिना देखि घरभाराको टेन्सन, बैंक ब्याजको टेन्सन साथै दिनानुदिन समस्या माथि समस्या थपिदै जादा सरकारले गरेको निर्णयले ब्यापारी पतनहुन् सकने समस्या सामुने आइसकेको छ।
यदि व्यापारीले कर तिर्ने काम गर्छन भने सरकारले सुबिधा पनि दिनुपर्ने हुन्छ। हाल लक् डाउनमा साना ब्यापारी आफनो परिवार पालन कठिनाइ भोगी रहेको समयमा सरकारले वहाहरुको लागि राहतको ब्यबस्ता मिलाउनुको सट्टा कर को भारि बोकाउनु कतिको जाएज हो । अरू देशमा कोरोना पीडित व्यावसायीहरूलाई सरकारको तर्फबाट 80% मुआब्जा दिएको छ । मजदुरहरुको खातामा नगद सहयोग भएको छ तर नेपाल सरकार सिर्फ कर असुल्ने र भ्रष्टाचारी गर्ने सम्म सिमित रहयो । यो व्यापारीको समस्या चारै भन्दा चारै समाधान होस् भनि नेत्री यादवको जोरदार सरकार संग माग राखेकिछिन।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1512506
Today
Yesterday
This Week
Last Week
This Month
All days
58
206
1872
1501303
12861
1512506

Your IP: 3.22.66.60
2025-05-21 06:53

Facebook Live Feed