news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जेष्ठ २४ - आम आदमी पार्टी नेपालका अध्यक्ष अशोक यादवले विभेदकार्य नीति छोडन आग्रह गरेका छन् नत्र ठुलो दुर्घटना निमत्युन सकने छ अमेरिकामा गोराले कालालाई मार्ने बिभेदकारी निति नेपालमापनि छ।

संदर्भ संसद बहसमा माननिय गंगा चौधरीले संसद सरिता गिरीलाई होच्याउने कुराको हो। नियम कानुन प्राय सबै देशमा छ १० बर्षको बसाईपछि त्यस देशको नागरिक सरल तरिकाले बन्न सकिन्छ । तर हाम्रो देशमा पहाडी मुलुकका पहाडी नेताहरू र के मधेशी र थारू नेताहरु पनि पहाडी पार्टीहरूको ईशारामा कराउने गर्दछन। यस्तो कार्य मेरो र हाम्रो पार्टी आम आदमी पार्टी नेपालको नजरमा निन्दनीय हो। खसवादी सरकार चाइनाको ईशारामा काम गर्न बन्द गर र आफ्नो देशको नागरिकलाई सही उचित सम्मान गर हैन भने अहिले अमेरिकामा गोरा र कालाले गरेको प्रतिकार झै मधेशी जनतापनि उतरिने बेर लाग्दै। समय समयमा मधेशमा विभेदकारी नीति बिरूद्धमा आन्दोलन भएको छ चाहे ६३| ६३ को आन्दोलन होस या ७२ को तर दुखको कुरा यो छ कि यो आन्दोलनबाट आएका पार्टी र नेताहरु सताकोलागि घुडा टेके । अबकोआन्दोलनमा यस्तो हुदैनन जनताहरुले आभास गरिसकेका छन् अब नयाँ पुस्ताहरूको युवाहरूले अन्याय र अत्याचारको विरुद्धमा आन्दोलन गर्ने छन र यसपाली आठ जिल्लाको प्रदेश हैन सम्रग मधेश एक प्रदेश अर्थात् २२ जिल्ला लिएर नै छाडने छन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513092
Today
Yesterday
This Week
Last Week
This Month
All days
157
253
2458
1501303
13447
1513092

Your IP: 216.73.216.11
2025-05-23 11:41

Facebook Live Feed