news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज श्रावन ३ - आज पर्सा जिल्लामा आम आदमी पार्टी नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।

जिल्ला अध्यक्षमा समसुल मीया अंसारी उपाध्यक्ष बाल गोपाल यादव सचिव धिरज मिस्रा गरी जम्मा ५१ कार्य समिति चयन भएको छ भने यस कार्यक्रमको अध्यक्षता समसुल मीया अंसारीले गर्नु भएको थियो। प्रमुख अतिथिमा आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादवको उपस्थिति रहेको थियो। आम आदमी पार्टी नेपालको केन्द्रीय सहमहामन्त्री रामा प्रसाद थारु , महिला नेतृ मधुमाया यादव पार्टी प्रवक्ता भरत भुषण पाण्डे ज्यू र केन्द्रीय सदस्य बृज साह सहित जिल्लाको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514524
Today
Yesterday
This Week
Last Week
This Month
All days
36
642
678
1505634
14879
1514524

Your IP: 216.73.216.11
2025-05-26 01:09

Facebook Live Feed