news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज, २५ बैशाख । वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले जनतासँगको भेटघाटलाई निरन्तरता दिएकी छिन् । वीरगञ्ज महानगरपालिकाका र ग्रामिण वडाहरुका जनतासँग मिश्राले भेटघाट गरेर समस्याहरु बुझीरहेकी छिन् ।

बिरगंज बैसाख २५ - लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वडा ८ अध्यक्षका उमेदवार राजादीन बाबु होजी गहवा र पानीटंकी ८ मा घरदैलो कार्यक्रम गरेका थिए। सो कार्यक्रममा वडा वासी संग आफु बिकाश प्रेमी र वडा वासी संग हाते मालो गरेर टोल बिकाशमा लाग्ने बिस्वास दिलाउदै भोट दिन आग्रससमेत गर्नु भएको थियो। वहा पहिला देखिनै समाज सेवामा लागिरहनु हुन्थ्यो भने टोलको सरसफाई देखि अन्य काममा सहभागी हुदै आएका हुन्। 

२० वैशाख, काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

२१ वैशाख, काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ ।

सिन्धुपाल्चोक १९ बैशाख २०७९ । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513413
Today
Yesterday
This Week
Last Week
This Month
All days
140
338
2779
1501303
13768
1513413

Your IP: 216.73.216.216
2025-05-24 07:22

Facebook Live Feed