news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

१ माघ, काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो ।

२८ पुस, चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् । बिहीबार चितवन पुगेका लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने बताए ।

वीरगञ्ज, २१ पुष । स्कर्पियोको ठक्करबाट तरकारी बेच्न निस्केका एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टांगिया बस्तीका स्कर्पियोको ठक्करबाट तरकारी बेच्न निस्केका एक पुरुषको मृत्यु भएको हो । अन्य दुई महिला घाइते भएका छन् ।

बारा पौष ९ बरियारपुर धाम। महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र गढीमाई यूथ सोसाइटीको आयोजनामा संस्था उदघाटनको अवसरमा नि:शुल्क आखा शिविर, संञ्चालन भई रक्तदान कार्यक्रम र जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम आज दिउसोको ११:३० शनिवार को दिन गढीमाई महेन्द्र उच्च मा.बि.प्राबि स्कूल बरियारपुर बजारको प्राङ्गणमा शुरू भएको थियो ।

१३ पुस, जनकपुरधाम । जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका- २ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भन्यो ‘कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिनसक्छ, सावधानी अपनाउनू ।’

चीनमा ओमिक्रोनको सबभेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513165
Today
Yesterday
This Week
Last Week
This Month
All days
230
253
2531
1501303
13520
1513165

Your IP: 216.73.216.80
2025-05-23 16:25

Facebook Live Feed