news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज माघ १८ । समाज सेवी प्रकाश थारुको अगुवइमा ७० थान कम्बल दलित समुदायलाइ सहयोग गरेका छन् । वीरगन्ज महानगर पालिका स्तिथ वडा न ३२ लक्षमिपुर् र बेलवामा समाजका अगुवाहरुले ७० थान कम्बल सहयोग गरेको समाज सेवी राजेश्वर खा बताएका हुन ।


समाजका अगुवा सी ए अजय चौरसिया, प्रकाश थारु, राहुल कुमार पटेल, मिथिलेश पटेल, एम एस अनुराधा चौरसिया लगायतको उपस्थित रहेको थियो ।भने केहि छुटेकालाइ पुनः कमल वितरण हुने जानकारी राजेश्वर खाले बताएका हुन्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505676
Today
Yesterday
This Week
Last Week
This Month
All days
119
1607
4549
1494645
6031
1505676

Your IP: 18.191.194.2
2025-05-10 03:42

Facebook Live Feed