news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२५ माघ, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५, गड्डाचौकीकी १३ वर्षीया युवतीले टिकटकमा भिडियो बनाइराख्थिन् । कोरोना महामारीपछि विद्यालयले अनलाइन कक्षा पढाउने गरेकाले बुबाले उनलाई स्मार्ट फोन दिएका थिए ।

पढाइभन्दा टिकटकमा बढी समय दिन थाल्नुलाई परिवारले त्यति रुचाएको थिएन । गत १२ माघको दिउँसो उनी टेबलमा चढेर डोरीमा छुन खोज्दै थिइन् । यो दृश्य कक्षा ९ मा पढ्ने उनको दाइले पनि देखेका थिए । तर, दिदीले टिकटक बनाउँदै होलिन् भनेर वास्ता गरेनन् ।

‘दिउँसो १ बजेतिर दाइले देखेका रहेछन् बहिनीले नाटक गरेको होला भन्ने लागेछ’, कञ्चनपुरका एसपी उमाप्रसाद चर्तुवेदी भन्छन्, ‘अपरान्ह ३ः४५ मा बुबाले गएर हेर्दा चिसो भेटेपछि हत्तपत्त डोरी काट्नु भएको रहेछ ।’ त्यसपछि प्रहरीले टोली पुगेर अनुसन्धान थालेको चर्तुवेदीले बताए ।

शवको पोष्टमार्टम भइसकेको छ । रिपोर्टमा झुण्डिएको कारण मृत्यु भएको भनिएको छ । कतै सुसाइड नोट वा आत्महत्या गर्नुपर्ने कुनै कारण भेटिएको छैन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505689
Today
Yesterday
This Week
Last Week
This Month
All days
132
1607
4562
1494645
6044
1505689

Your IP: 18.117.71.244
2025-05-10 03:48

Facebook Live Feed