news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज फागुन १४। पर्सा प्रहरीद्वारा बिभिन्न मिति र समयमा आई एम ओ  तथा वास्टएप मार्फत लौट्री परेको तथा बिभिन्न किसिमका प्रलोभन देखाइ ठगी गर्ने राकेश कुमार र रामपुकार प्र.यादव पक्राउ परेका छन् ।

श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं. ०६८१०३३०९५५०१९ बाट रु.४९ हजार पाच सय रामपुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नं. ०१२०१२०००८३१०५०००००१ बाट रु. १९ हजार पाच सय राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२९००२६९ पी.ई.बाट ५० हजार रु. र पुजा रिमालको ई सेवा आईडी बाट ३५ हजार रु.सुरेश कुमार कापरको ई सेवा आईडी बाट ३० हजार रु. गरी जम्मा रु.१ लाख ८४ हजार रु. श्याम खतिवडाको ई सेवा आईडी बाट  विभिन्न मिति र समयमा रकम जम्मा गर्न लगाई ठगी गरेको देखिएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा सुनिल सेन्चुरी भन्ने व्यक्तिले दिएको निवेदन बमोजिम पर्सा प्रहरी कार्यालयबाट सुक्ष्म अनुसन्धान गर्दा उक्त ठगी कार्यमा सलंग्न रहेका प्रहरीले जनाएको छ ।
भारत विहार जिल्ला पूर्वी चम्मपारण थाना रक्सौल वडा नं. २ बस्ने राकेश कुमार र पर्सा जिल्ला बीरगन्ज वडा नं. २० बस्ने रामपुकार प्रसाद यादवलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताएका छन । 

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505715
Today
Yesterday
This Week
Last Week
This Month
All days
158
1607
4588
1494645
6070
1505715

Your IP: 3.17.146.235
2025-05-10 04:02

Facebook Live Feed