news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अस्विन ११  -चाइनिज सामाजिक संजालको रुपमा रहेको टिक टक अपलिकेसनले सुरु सुरुमा आउदा मानिस भित्र रहेको कला लाइ समाजको अगारी प्रदर्सन गर्ने मौका पाउदा एक किसिमको खुसि कलाकार बीच उतपन्न भएको थियो। आफु भित्र लुकेको प्रतिभा जस्तै नाच,गाना,कबिता, अभिनय जस्ता प्रतिभा देखाई कतिले फिल्ममा काम गर्ने मौका पाए। 

सुरेश कुमार बादल 

तर हाल टिक टक बाट राम्रा कलाकार पलाएन भए किन भन्दा यो अहिले खुल्याम सबैको माझमा छ। अब टिक टकमा कला होइन एक अकर्सन गरि नजिकिने काम मात्र भइ रहेको देखिन्छ। आफनो वियुज बढाउन सामाजिक पर्दाहरु पनि पारगरि असलिल विडियो बनाउने अंग प्रदर्सन गर्ने गालि बेजती गर्ने हरुकै भिर बढेको छ।

 केहि साधारण व्यक्ति यस टिक टकमा रमाउन खोज्दा केहि मानसिक रोगि भएकाहरुले गलत कमेन्ट गरिदिने रोस्ट गरिदिने जस्ता कारणले समाजमा र परिवार बीच नकारात्मक असर परेको छ। कतिका घर बार पनि तहस नहस भएको पनि देखिन्छ। सिधा साधा महिलाहरु पनि बिस्तारै रमाउन खोज्दा बिस्तारै लत लाग्दै जादै गर्छ जुन परिवार बीचमा खराब बातावरण बनाउन सुरु हुन्छ यहि क्रममा छोरा छोरि लाइ पनि सम्झाउदा झगरा हुदा हुदै पिटा पिट समेत हुने बातावरणमा पुगेका छन् भने।

लाइक र कमेन्ट पाउन अरुको भिडिओमा कमेन्ट गरे कमेन्ट गर्छ र लाइक गरे लाइक गर्ने गर्छ यो चाकरमा टिक टक चाट समेत हुदा हुदै

उनि हरु गलत मोड समेत लिएको देखिन्छ। र अहिले त् टिक टकमै प्रेम प्रस्ताव गर्ने बिहे गर्ने बिहे पक्षि छोड पत्र हुने घटना समेत बढेको छ र बिबाहित महिल समेत प्रेममा परि आफना घरबार गुमाई भागी अरुसंग जादा न घर न घाटका भइ बसेका छन्।

त्यसकारण असलिल टिक टक बनाउनेलाइ बहिस्कार गरौ कारवाही हुने ब्यबस्था होस् या टिक टक नेपालमै बन्द होस्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505711
Today
Yesterday
This Week
Last Week
This Month
All days
154
1607
4584
1494645
6066
1505711

Your IP: 18.221.69.38
2025-05-10 04:00

Facebook Live Feed