news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज फागुन ८ – नेपाली काग्रेसका सभापती तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले सरकारले लगानी मैत्री वतावरण वनाउन नसकेको कारण उद्योग धन्दाको विकास हुन नसकेको वताउनु भएको छ ।

वीरगंजको आदर्श नगरमा अवस्थित होटल दियालोको उद्घाटन गर्दै देउवाले नेपाली काग्रेस प्रजातन्त्रको रक्षाको लागि कहिले पछाडी नसरेको वताउदै वर्तमान अवस्थामा चारै तिरबाट प्रजातन्त्र माथी हमलाहरु भईदा नेपाली काग्रेसको कारण नै प्रजातन्त्र वाचेको दावी गर्नु भयो ।

करिव एक अर्वको लगानीमा निर्मित होटेलको उद्घाटन पुर्व प्रधानमन्त्री देउवाले आज एक कार्यक्रम विच गर्नु भएको हो । होटल दियालो लोर्ड्स नाम गरिएको उक्त होटेलमा सुविधा सम्पन्न ६० वटा कोठा, ब्याङ्क्य्वेट हल, एक स्विङ्गि पुल तथा रेष्टुरेन्ट लगायको सुविधा रहेको छ ।

अनिल रुङ्गटाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा २ नं. प्रदेशका मुख्य मन्त्रि लालबाबु राउत गदि, नेपाली काग्रेसका सह-महामनत्री प्रकाशसरण महत, केन्द्रिय सदस्य रमेश रिजाल, फमुल्लाह असारी, प्रदीप गिरि, नेपाली काग्रेस पर्साका सभापती अजय द्धिवेदीलगायतको उपस्थिती रहेको थियो । होटल संचालनको लागि तयारी अवस्थामा रहेको वताउँदै केहि दिन भित्र संचालनमा आउँने होटलका संचालक अनिल पटवारीले वताउनु भयो ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505739
Today
Yesterday
This Week
Last Week
This Month
All days
182
1607
4612
1494645
6094
1505739

Your IP: 18.117.176.186
2025-05-10 04:15

Facebook Live Feed