news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, १३ फागुन । सशस्त्र प्रहरी पोखरियाले ठूलो परिमाण लागू औसध चरेश बरामद गरेको छ ।

जगरनाथपुर गाउँपालिकाको वडा न ६, औराहाबाट सोमबार विहान ८ बजे चरेश २८.५ के.जि र सेतो धुलो १५ केजि बरामद गरेको हो ।बिशेश सुचनाको अधारमा गहु बालिमा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध बरामद भएको सशस्त्र प्रहरी पोखरियाका प्रहरी निरीक्षक महेन्द्र थापाले वताए ।आईतबार राती नै हामिलाई सुचना प्राप्त भए पनि खोजतलाश गर्दा फेला परेन तर आज विहान मात्र गहु बालीमा बरामद भएको प्रहरी निरिक्षक थापाले जानकारी गराए ।बरामद भएको लागु औषध जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भईरहेको छ /

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1510598
Today
Yesterday
This Week
Last Week
This Month
All days
54
251
4295
1496127
10953
1510598

Your IP: 3.137.184.154
2025-05-17 14:03

Facebook Live Feed