news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

धनगढी २९फागुन : कैलालीका सहायक वन अधिकृत ३० हजार घुससहित २८ गते पक्राउ परेका छन्। बुधबार दिउँसो वन अधिकृत भरतप्रसाद साहलाई बिचौलिया मार्फत ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो। 

उनलाई धनगढीको तारानगरमा रहेको सव डिभिजन वनकार्यालयको आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवथामा रंगे हात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख प्रेमसागर केसीले जानकारी दिए। ‘रोकिएको काठ सम्बन्धी मुद्धाको फाइल सहज बनाइदिन्छु भनेर घुस लिएको भेटियो', उनले भने, ‘त्यसपछि प्रहरी प्रशासन लगाएर पक्राउ गरेको हो।'

सुनसरीको इनरुवा नगरपालिका ३ का साहलाई थप अनुसन्धानको लागि अख्तियारको मुख्यालयमा पठाइने र घुस सम्बन्धी मुद्धा चलाइने जनाइएको छ।  

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505831
Today
Yesterday
This Week
Last Week
This Month
All days
274
1607
4704
1494645
6186
1505831

Your IP: 3.21.126.184
2025-05-10 05:54

Facebook Live Feed