news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज १ चैत्र । बीरगंजमा एक ९ बर्षिया बालिका बलात्कार भएको घटना सार्बजनिक भएको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा बस्ने ९ वर्षीया बालिकालाई बहुदरामाई नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय राजन साह तुराहाले बुधबार दिउँसो मिठाई खुवाउने प्रलोभन देखाएर ललाइ फकाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी आनन्द राम शर्माले जानकारी दिनुभयो । दिउँसो कोठाबाट आफू समान किन्न बजार गएको बेला घरमा एक्लै खेलिरहेकी बालिकालाई मिठाई किनिदिने प्रलोभन देखाएर सोहि घरमा डेरा गरी बस्ने तुराहाले आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको नारायणि अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506014
Today
Yesterday
This Week
Last Week
This Month
All days
457
1607
4887
1494645
6369
1506014

Your IP: 18.225.72.113
2025-05-10 06:13

Facebook Live Feed